दफा ४९
पक्राउ गर्न सक्ने
(१) कसैले यस ऐन बमोजिमको कसूर गरेको र निजलाई तत्काल पक्राउ नगरेमा
निज भागी जाने सम्भावना देखी निजलाई पक्राउ गर्न कोषबाट लेखी आएमा प्रहरी कर्मचारीले त्यस्तो
व्यक्तिलाई पक्राउ गरी कोषको जिम्मा लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पक्राउ गरिएको व्यक्ति उपर थुनामा राखी अनुसन्धान गर्नु पर्ने
भएमा अनुसन्धान अधिकृतले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु
पर्नेछ ।
ज्ञघ